एनआरएनएमा कानुनी भन्दा भावनात्मक एकताको प्रयास गर्छु– अध्यक्ष श्रेष्ठ

त्यसअघि श्रेष्ठ तत्कालीन काठमाडौं नगरपालिकामा कार्यरत थिए। सिभिल इञ्जिनियरको जागिर छाडेर उनी पढ्नका लागि जापान गएका थिए।