कांग्रेस महाधिवेशनः ७५ जिल्लामा क्रियाशील सदस्यताको काम टुंगियो

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार साँझ बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो। बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण […]