काठमाडौँ – पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ। बुलेटिनमा उल्लेख छ, ‘पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको […]