टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ल टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो । न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया...

सम्बन्धित सामग्री

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा […]

क्रिकेटको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेर भारतले रच्यो इतिहास

काठमाडौँ- भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेको छ । भारत आईसीसीको एकदिवसीय, टेस्ट र टी-ट्वान्टी फर्म्याटको वरीयतको शीर्ष स्थानमा पुगेको हो । यसअघि टेस्ट र टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जित्दै एकदिवसीय वरीयताको पनि शीर्ष ...

क्रिकेटको तीनै फर्म्याटमा भारत शीर्ष स्थानमा

काठमाडौं । भारत आईसीसी बरियताको तीनै फर्म्याटमा शीर्ष स्थानमा रहेको छ । टी-२० आई र ओडीआईमा यसअघि नै शीर्ष स्थानमा रहेको भारतले टेस्ट वरियतामा पनि शीर्ष स्थान लिएको हो । बुधबार आईसीसीले सार्वजानिक गरेको नयाँ वरियताअनुसार अस्ट्रेलियालाई पछि पार्दै भारत टेस्ट वरियताको पनि शीर्ष स्थानमा उक्लिएको हो । भारतमा जारी चार खेलको टेस्ट शृंखलामा पहिलो […]