नेप्सेमा देखियो 'हरामी बुलिस', बजार फर्किने संकेत हो?

यो प्रारम्भिक संकेत मात्र हो। यसको प्रभावकारिता पुष्टि गर्न त्यसपछिका कारोबार दिनमा बन्ने अर्को मैनबत्तीको आकृति हेर्नुपर्ने हुन्छ।