काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा तेस्रो दिन तिन खेल हुँदैछ। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया, दोस्रोमा डेनमार्क र ट्युनेसिया तथा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिको भिड्न लागेका हुन्। समूह सिमा रहेका अर्जेन्टिा र साउदी अरेबियाको खेल दिउसो पौने चार बजे दोहा स्थित लुसेल आइकोनिक स्टेडियममा हुँदैछ। वर्तमान फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना र ५१ औँ स्थानमा रहेको साउदी अरेबिया पाचौँ पटक भिड्न लागेका हुन्। यसअघिका चार खेलमा दुई खेल अर्जेन्टिनाले जितेको थियो भने दुई खेल बराब