नेपालको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या २० लाख रहेको छ । तर, यो संख्याभन्दा धेरै नागरिक श्रमका लागि बिदेसिएको देखिन्छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्षअघिदेखि भएको […]