बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।
काठमाडौं, ५ माघ। गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्।
लण्डन– प्रख्यात बेलायती गायक र गीतकार फ्रेडी मक्र्युरीका करिब १५ सय वस्तुको सङ्ग्रह, हस्तलिखित गीत र स्टेजमा गीत गाउँदा लगाएका पहिरन लिलामीमा बिक्री हुने भएको छ । लोकप्रिय पप व्याण्ड ‘क्वीन’का प्रमुख गायक फ्रेडीको वेस्ट लण्डनस्थित निवासमा रहेका ३० वर्ष यताका सङ्ग्रहको लिलामी हुन लागेको हो । गायकको सन् १९९१ मा निधन भएको थियो । […]
“जिन्दगीले कहाँ ल्याइ पुर्यायो.....” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक पाण्डेको आज उहाँको निजी निवास काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बलिउडका चर्चित र लोकप्रिय गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका […]
एजेन्सी, १८ जेठ । भारतीय चर्चित गायक केके (कृष्ण कुमार कुननाथ) हामीमाझ छैनन् । उनको मंगलबार राति कोलकातामा निधन भएको हो । उनी त्यहाँ कन्सर्ट गर्न पुगेका थिए, जहाँ कार्यक्रमपछि होटलमा उनको स्वास्थ्य बिग्रियो । अस्पताल पुग्नुअघि नै गायकको मृत्यु भएको थियो । केकेको कन्सर्ट कोलकाताको नजरुल मञ्चमा भएको थियो। जहाँ उनले आफ्ना धेरै लोकप्रिय […]
बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनले पत्रक
ख्याति प्राप्त स्वर्गीय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् । ‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन् । शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमीकाको प्रसंसा गर्द
RajdhaniDaily.com | काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । - प्रेमध्वज