काठमाडौं । आइतबार नवरात्रीको सातौँ दिन अर्थात् फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ ।
काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइन्छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याउने परम्परा छ ।
फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल,...