कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन : नापतौल तथा गुणस्तर विभागका महानिर्देशक पुडासैनी सर्वोत्कृष्ट

कर्मचारीको वार्षिक आन्तरिक कार्य प्रगतिको मूल्याङ्कनमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनी उत्कृष्ट भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कनमा विभागका महानिर्देशक पुडासैनी उत्कृष्ट बनेका हुन् । मन्त्रालय अन्तर्गतका १५ सचिव, महानिर्देशक र सहसचिवको कार्यप्रगति रिपोर्टमा महानिर्देशक पुडासैनी उत्कृष्ट भएको मन्त्रालयले जनाएको छ । उनले गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा लिएकोमा ७ वटा योजना सम्पन्न गरेर कुल १०० अंकमा ९२ प्राप्ताङ्क ल्याएका छन् । यस्तै उनले जिम्...

सम्बन्धित सामग्री

अङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गर्न मन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी बनाउन अङ्कमा आधारित नजिता प्रणाली लागू गर्ने बताउनुभएको छ ।

समयमै कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अर्न्तगतका विभाग,अस्पताल, प्रतिष्ठान तथा कार्यालयहरु कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ।

न्यायाधीशहरूको कार्यसम्पादन मूल्याकंन हुनुपर्छ : कानुनमन्त्री शर्मा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा पौडेलले न्यायाधीशहरूको कार्यसम्पादन मूल्याङ्कन हुनुपर्ने बताएका छन् । उनले कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्तरोन्नति निर्धारण हुनुपर्ने पनि बताए । सर्वोच्च अदालत बार एसोसिएसनले कानुन दिवसको अवसरमा सोमबार आयोजना गरेको ‘विधिको शासन र यसका चुनौती’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरूको कार्यशैलीलाई राज्यले मूल्याङ्कन (अडिट) गर्नुपर्ने […]

जीतपुर सिमरा उपमहानगरमा एमालेलाई कति सहज ?

नेकपा एमालेले जीतपुर सिमरा उपमहानगर प्रमुखमा दर्जन आकाङ्क्षीमध्येबाट पुनः पुरानै अनुहार दोहोर्‍याएपछि एमालेकै कतिपय कार्यकर्ता निराश बनेका छन् । २०७४ को निर्वाचनमा जीतपुर सिमरा उपमहानगरको प्रमुख/उपप्रमुख दुवै जितेको एमालेले ५ वर्षको अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कन र सत्तारुढ गठबन्धनसँगको प्रतिस्पर्धाका कारण वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन भारी पर्ने देखिएको छ ।सो महानगरपालिकामा प्रमुख पदका लागि एमालेका करिब एक दर्जन आकाङ्क्षी थिए । अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक

शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । तर यो वर्ष कोरोना भाइरस महामारीका कारण जेठ ३० गतेसम्म फारम बुझाउन समय दिइएको छ […]

कार्यसम्पादन मूल्याङ्कन : डडेलधुराको अजयमेरु उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर

काठमाडौँ । स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । फागुन १८ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका सबैभन्दा बढी ७८.६९ अङ्क प्राप्त गरी पहिलो भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ३५.०४ अङ्क ल्याइ सबैभन्दा पछि रहेको देखिन्छ । अजयमेरु गाउँपालिकासहित उत्कृष्ट […]

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले इन्जिनियरिङ तर्फका सहसचिव गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार […]