तत्काल कसैसँग पार्टी एकता गर्दैनौं : नेता खनाल

काठमाडौं, ९ वैशाख। नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन्। अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको खनालको भनाइ छ । जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए।

सम्बन्धित सामग्री

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकताः सम्मानित नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल  भए पनि एकता नहुने स्पष्ट पारे । उनले भने, “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर ज

एमालेका वरिष्ठ नेता खनाल-नेपालसहित २२ सांसदले सामूहिक राजिनामा दिँदै !

काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।‘पार्टी एकता जोगाउन अन्तिमसम

पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन ।’

पार्टी एकता र नयाँ सरकार चाँडै- नेता खनाल

बनियानी, झापा, पुस २० गते । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताउनुभएको छ । झापाको बिर्तामोडमा...