भारतविरुद्ध लगातार विकेट गुमाउँदै नेपाल

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध नेपालको चौथो विकेट गुमेको छ । चौथो विकेटको रुपमा विशालविक्रम केसी १ रनमा आउट भएका छन् । यसअघि अर्जुन कुमाल २६ रन बनाएर आउट भएका हुन् । २४औं ओभरको पहिलो बलमा अर्जुन बोल्ड आउट भएका हुन् । दोस्रो विकेटको रुपमा उत्तम थापामगर ३० बलमा ८ रन […]

सम्बन्धित सामग्री

राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

लुम्बिनीको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौं जित हात पारेको छ । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । एक समय ५–४ […]

प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन…

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एक माथि ७ विकेटको सहज जित हात पारेको छ । लगातार दोस्रो जितसँगै पुलिस शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको […]

पपुवा न्युगिनीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

काठमाडौं: नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दोस्रो खेलमा पनि पपुवा न्युगिनीले हार ब्यहोरेको छ। पहिलो खेलमा नेपालसँग पराजय ब्यहोरेको पीएनजीले लगातार दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको…

एपिएफको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । एपिएफले दोस्रो खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ शीर्षस्थानमा छ । ९० रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा रोमा […]

एपिएफको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । एपिएफले दोस्रो खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ शीर्षस्थानमा छ । ९० रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा रोमा […]

पिएम कपः पुलिसको लगातार दोस्रो जित

काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा […]

पिएम कपः पुलिसको लगातार दोस्रो जित

त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएका थियो । पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२

ऐरीको शतकको बावजुद नेपाल पुलिस पराजित, एपीएफको लगातार दोस्रो जित

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब एपीएफसँग पराजित भएको छ। रोमञ्चक खेलमा एपीएफले १ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १ बल बाँकी छँदा लक्ष्य पुरा…