अष्ट्रेलिया सरकारले अमेरिकी बहुराष्ट्रिय कम्पनी थ्रीएम विरुद्ध २ बिलियन अष्ट्रेलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। आगो निभाउन प्रयोग हुने फोममा विषाक्त “फरेभर केमिकल” प्रयोग गरी देशभरका दर्जनौँ रक्षा केन्द्रहरू प्रदूषित गरेको आरोप कम्पनीमाथि लगाइएको हो। अष्ट्रेलिया सरकारका अनुसार यो देशको इतिहासमै सरकारद्वारा दायर गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी दाबी हो। सरकारले […]
काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको […]
Kathmandu. The Supreme Court will be partially open for two days today and tomorrow. According to the Supreme Administration, after four consecutive days of public holidays, the court will open the court from 11 am to 3 pm for filing and hearing of habeas corpus petitions. Today is Bakar Eid, tomorrow is Republic Day, and then Saturday and Sunday, resulting in four consecutive days of public holidays....