अमेरिकी कम्पनी थ्रीएमविरुद्ध अष्ट्रेलिया सरकारद्वारा २ बिलियन डलरको मुद्दा दायर

अष्ट्रेलिया सरकारले अमेरिकी बहुराष्ट्रिय कम्पनी थ्रीएम विरुद्ध २ बिलियन अष्ट्रेलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। आगो निभाउन प्रयोग हुने फोममा विषाक्त “फरेभर केमिकल” प्रयोग गरी देशभरका दर्जनौँ रक्षा केन्द्रहरू प्रदूषित गरेको आरोप कम्पनीमाथि लगाइएको हो। अष्ट्रेलिया सरकारका अनुसार यो देशको इतिहासमै सरकारद्वारा दायर गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी दाबी हो। सरकारले […]