अर्थतन्त्र जोगाऔं भित्रको अन्तर्य

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र चालू पुँजी कर्जाका विरुद्ध मंसिर ४ को निर्वाचनअघि सडक विरोधमा उत्रिएको निजी क्षेत्र यति बेला राजनीतिक नेताहरूलाई भेट्न दिनहुँ दौडाहमा निस्केको छ । नेपाल उद्योग वाणिज्य महासंघका सबै उच्च पदाधिकारीहरू सम्मिलित टोलीले अर्थमन्त्री जनार्दन शर्माबाट सुरु गरेको भेटघाटलाई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेर टुंग्याएको छ । यसबीचमा सत्ता साझेदार […]

सम्बन्धित सामग्री

नेपालको अर्थतन्त्र ऋणमुखी

काठमाडौं । व्याजदर नियन्त्रण चालु पूँजी कर्जा प्रावधान स्थगनको माग गर्दै निजीक्षेत्रका प्रतिनिधिले अर्थतन्त्र जोगाऔं अभियान नै सञ्चालन गरी सरकारी निकाय र दलका प्रमुखहरुको ढोका चहारेको पनि लामै समय वितिसकेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंक भने तत्काल आफ्नो निर्णयबाट पछि हट्ने अवस्थामा देखिंदैन । नेपाल राष्ट्र बैकले अनुत्पादक क्षेत्रमा लगानी भएको र […]

महासंघ टोली नेताका घरमा

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाबाट आफ्ना माग पूरा नभएर असन्तुष्ट बनेको निजी क्षेत्र राजनीतिक दलहरुसँग सहयोग माग्न पुगेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार भेटेको महासंघको प्रतिनिधिमण्डल सोमबार अन्य राजनीतिक दलका नेतासमक्ष पुगेको छ । आफ्ना माग पूरा गराउन महासंघको टोली ‘अर्थतन्त्र जोगाऔं’ भन्ने नारालाई अगाडि सारेर हिँडिरहेको छ । टोलीले सोमबार एमाले […]

समाधान नखोजे अन्तिम विकल्प आन्दोलन

मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको समीक्षाले समाधान दिन नसकेको बताएको छ । उद्योगी–व्यवसायी र समग्र अर्थतन्त्रको सुधार गर्न सरकारलाई केही सुझाव दिँदै निजी क्षेत्रले समाधान नखोजिए अन्तिम विकल्प आन्दोलन रहेको बतायो । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार ‘अर्थतन्त्र जोगाऔं’ शीर्षकमा गरेको […]