चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाबाट आफ्ना माग पूरा नभएर असन्तुष्ट बनेको निजी क्षेत्र राजनीतिक दलहरुसँग सहयोग माग्न पुगेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार भेटेको महासंघको प्रतिनिधिमण्डल सोमबार अन्य राजनीतिक दलका नेतासमक्ष पुगेको छ । आफ्ना माग पूरा गराउन महासंघको टोली ‘अर्थतन्त्र जोगाऔं’ भन्ने नारालाई अगाडि सारेर हिँडिरहेको छ । टोलीले सोमबार एमाले […]