बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका हुन् ।बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न नदी करिडोरमा क्षति पु¥याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरिन् । सांसद नरबहादुर धामीले गत

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण

सुदूरपश्चिम –सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने प्रदेशसभा सदस्यहरूले बाढी, डुबान र पहिरोबाट क्षति पुगेको ठाउँमा पुनःनिर्माण, जङ्गली हात्तीले निम्त्याइरहेको समस्या समाधान र लम्पी स्किन रोगको रोकथामका लागि प्रभावकारी पहल गर्नसमेत ध्यानाकर्षण गराए । […]

बाढीपीडितको उद्धार तथा पुन:स्थापनामा तत्काल लाग्न शेखरद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बाढी, पहिरो र डुबानपीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन र पुन:स्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै कोइरालाले लेखेका छन्– 'विगत ३ दिनदेखि परेको अविरल वर्षाले देशमा धनजनको ठूलो क्षति हुन पुगेको छ । खासगरी किसानहरूले पाकेको धान भित्र्याउन नसकेर ठूलो क्षति व्यहोरेका छन् । सरकारले अति वर्षाबाट प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनामा यथाशीघ्र काम गरोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।' दशै...