सांसद जेनिफरको अगुवाइमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने न्यूयोर्कको घोषणा

न्यूयोर्क । सगरमाथामा पहिलो मानव पाइला टेकेको स्मरणमा अमेरिकी सहर न्यूयोर्कमा सगरमाथा दिवस मनाइने भएको छ । न्यूयोर्कमा आयोजित कार्यक्रममा राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले मे २९ तारिखलाई एभरेस्ट डेको रुपमा घोषणा गरिन् । हिमआरोही शेर्पाहरुको साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको राजकुमारले बताइन् । नेपाली […]

सम्बन्धित सामग्री

आज सगरमाथा अन्तर्राष्ट्रिय दिवस, सरकारले पनि बजेटमै गर्‍यो दिवस मनाउने घोषणा

काठमाडौँ- आज मे २९ तारिखका दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आर...

न्यूयोर्क राज्यले मे २९ मा सगरमाथा दिवस मनाउने

अमेरिकाको न्यूयोर्क राज्यले मे २९ तारिखमा सगरमाथा दिवस मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामाथि पहिलो पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाइने निर्णय भएको घोषणा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले बताए ।