काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सक्रियता बढेको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गरिएसँगै उनी सक्रिय भएका हुन्। विप्लव नेतृत्वको नेकपा एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको ४ दल र दुई मोर्चामध्ये एक दल हो। यसै सन्दर्भमा महासचिव विप्लवले बुधबार बिहान माओवादी केन्द्रका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेट […]