काठमाडौं : नामकरणबारे छलफलका लागि बसेको प्रदेश १ को सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ। नामकरणका लागि छलफल गर्न आज सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए।करिब तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन नसकेको प्रदेशसभाका उपसचिव चन्द्रमणि पोखरेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार नामकरणका बारे सबै दलका प्रतिनिधिले आआफ्ना धारणा राखे पनि सहमति जुट्न नसक्दा घनिभूत छलफललाई निरन्तरता दिने भन्दै बैठक ट्ङ्गिएको छ।बैठक बिना निष्कर्ष टुङुगिए पनि छलफल सकार