पहिरोले लमजुङ र बाजुरामा सडक अवरुद्ध

काठमाडौँ – पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार […]

सम्बन्धित सामग्री

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङ- पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए। सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  । सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङतर्फ जाँदै […]

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङ – पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे-बेँसीशहर-चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए। सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेसीशहरतर्फ […]

पहिरोले बिजुलीको पोल ढाल्दा बेंसीशहर चामे सडक अवरुद्ध

१९ साउन, लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेंसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको […]

बेंसिसहर-चामे सडक अवरुद्ध

लमजुङ– आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ । डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।  पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार […]

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ : अविरल वर्षासँगै आएको बाढी पहिरोले गएरातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यो सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो। लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ। मर्स

पहिरोले डुम्रे-बेसीसहर चामे सडक अवरुद्ध

लमजुङ – निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेसीसहर-चामे सडक अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ। बेसीसहर नगरपालिका-६,उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ। पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको […]

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन […]

डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। उनले भने, ‘वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला-ठूला ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन्।’ […]

पहिराले डुम्रे-बेँसीसहर र बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ – गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे-बेँसीसहर सडक र बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर […]

बेसीशहर -डुम्रे सडक अवरुद्ध, एक जिप बगायो

लमजुङ । आज बिहानदेखि लगातार परेको बर्षाको कारण आएको बाढीले विभिन्न क्षेत्रमा तहस नहस गरेको छ । बाढी पहिरोका कारण बेसीशहर– डुम्रे सडक अवरुद्ध भएको छ भने एउटा कार बगाएको छ । मध्यनेपालमा ५ घर परिवार विस्थापित भएका छन् । डुम्रे – बेसीशहर सडक अवरुद्ध हुँदा उक्त सडकको चापवास क्षेत्र भानु नगरपालिका– ३ तनहूँमा बहने […] The post बेसीशहर -डुम्रे सडक अवरुद्ध, एक जिप बगायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.