भारतको चाहनामा होस् या उसको सहयोगमा- नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा धेरै परिवर्तन हुँदै आएका छन् । ठूला नदीहरुमा बाँध बाँधेर भारतलाई पानी दिने कुरा होस् या एमसिसी पास- त्यो सबै नेपाली कांग्रेसको नेतृत्वमा भए । ब्यबस्था परिवर्तन र कोशी-गण्डकी भारतलाई जिम्मा लगाउँदा नेपाली कांग्रेसको बहुमत थियो भने महाकाली सन्धि गर्दा उसको संयुक्त सरकार थियो । […]