यसपालिको हिउँदमा सरदर भन्दा बढी वर्षा, पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई फाइदा

काठमाण्डाै - यसपालिको हिउँदयाममा सरदर भन्दा बढी वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिउँदमा ६० दशमलव ९ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत मानिन्छ । यसपालिको हिउँदमा अहिलेसम्म ६५ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको छ । हिउँदयाम सकिन अझै १३ दिन बाँकी रहेकाले यसबीचमा पनि वर्षा हुनसक्ने अनुमान मौसमविद्को छ। नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । पोहोरको हिउँदयाममा  १५ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको थियो । पोहोर सुक्खा र खडेरी थियो । म...

सम्बन्धित सामग्री

यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने

यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र […]

यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने

काठमाडौँ,२७ मँसिर । यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६।६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत […]

यसवर्ष हिउँदमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने

यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ।...

यसवर्ष हिउँदमा अधिकतम तापक्रम् सरदरभन्दा बढी हुने

२७ मंसिर, काठमाडौं । यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा÷तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ […]

यसवर्ष सरदर भन्दा बढी वर्षा हुने पूर्वानुमान,  बेलामै सजग हुन आग्रह

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसवर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ । मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो ।विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना […]

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो । विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने […]

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा...

यो हिउँदमा वर्षा कम र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना

काठमाडौँ – जाडो यामको तीन महिना (हिउँद) कुल वर्षा सरदर भन्दा कम हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाले जारी गरेको हिउँद अवधिको हावापानी आँकलन अनुसार यो वर्षको हिउँदमा वर्षा सरदर भन्दा कम तथा अधिकतम तापक्रम भने औषत भन्दा बढी हुने देखिएको हो । न्यूनतम तापक्रम […]