भक्तपुर: विसं २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त गतिमा भइरहेको छ।
पुरातत्व विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त हुन पुगेको हो।
भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्णरुपमा क्षति भएको थियो