ईन्जिनियर भगवान झा ‘मिथिला रत्न’ पदकबाट सम्मानित

काठमाडौं, ७ पुस । अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले समाजसेवी ईन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ । मैथिली अधिकार दिवसको अवसरमा आज डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरेको हो । सम्मानित भएपछि झाले विगत लामो समयदेखि […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा साइकल खरिद गर्दा १० करोड घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम […]

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा १० करोड घोटाला, १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तरगत साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको छ।अनियमितता भएको आरोपमा प्रदेश सचिव याम प्रसाद भुसालसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्सानी पुर्‍याइएको पुष्टि गर्दै अख्तियारले प्रदेश सचिव भुसाल, सिडिई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख अधिकृत राम स्व

यी हुन् मधेश प्रदेशको साइकल भ्रष्टाचारकाण्डमा मुद्दा दायर गरिएकाहरु

काठमाडौं, १८ साउन । मधेश प्रदेशको साइकल भ्रष्टाचारकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १० करोड ३३ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन प्रदेश सचिवसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा ओम सत्य साई प्रालि वीरगञ्जका रेनु अग्रवाल, तत्कालीन प्रमुख सीडीई भगवान झा, सह लेखापाल राजाराम […]

विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी एमाले प्रवेश

काठमाडौं, जेठ २५ । धनुषाको निर्वाचन क्षेत्र नं ३ का विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य ई भगवान झा को पहलमा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकिकृत समाजवादी […]

भगवान झाको समन्वयमा मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश

काठमाडौं, १९ जेठ । मधेश प्रदेशका विभिन्न प्रभावशाली व्यक्तित्वहरु नेकपा (एमाले) प्रवेश गरेका छन् । संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशका प्रभावशाली व्यक्तित्वहरुको एमाले प्रवेशको लर्को लागेको छ । यसअघि नै एमाले प्रवेश गरेका बरिष्ठ ईन्जिनियर भगवान झाको समन्वयमा आज विभिन्न प्रभावशाली व्यक्तित्वहरु एमाले प्रवेश गरेका हुन् । भगवान झा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य […]

वरिष्ठ इन्जिनियर भगवान झा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, बैशाख ७ ।समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार साँझ ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले झालाई पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा नेकपा( एमाले)का नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित […]

बरिष्ठ समाजसेवी एवम् ईन्जिनियर भगवान झा एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, ६ बैशाख । बरिष्ठ समाजसेवी एवम् बरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । झालाई आज (मंगलबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका हुन् । मधेश प्रदेशमा राम्रो प्रभाव जमाएका झा एमाले प्रवेशसँगै एमालेजनमा खुशियाली छाएको छ । अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा एक कार्यक्रमबीच […]

सामूहिक यज्ञोपवीत उपनयन विभिन्न अनुष्ठानसहित सम्पन्न

सप्तरी, २७ चैत्र । मैथिल ब्राह्मण महासभा गाँउ इकाइ समिति तिलाठीको ब्यानरमा बुधबार विभिन्न विधिपूर्वक सामूहिक यज्ञोपवीत (उपनयन) सम्पन्न भएको छ । गाउँ एकाइ समितिका अध्यक्ष रविकान्त झा र वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिल ब्राह्मण महासभाका केन्द्रीय अध्यक्ष भगवान झा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको संचालन भारत नेपाल मैत्री समाज […]

वरिष्ठ ईन्जिनियर भगवान झालाई ललितनारायण मिश्र स्मृति सम्मान (फोटोफिचर)

काठमाडौं, १४ पुष । वरिष्ठ ईन्जिनियर भगवान झा अन्तर्राष्ट्रिय मिथिला महोत्सव २०२१ बाट सम्मान्ति भएका छन् । भारतको विहारस्थित् जोगबनीमा आयोजित महोत्सवमा नेपालका झालाई सम्मान गरिएको हो । झालाई समाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएवापत सो सम्मान प्रदान गरिएको हो । महोत्सवमा नेपालको तर्फबाट प्रमुख अतिथि देशका प्रथम उपराष्ट्रपति परमानन्द झा र भारतका तर्फबाट प्रमुख अतिथि […]

इन्जिनियर भगवान झा ‘मिथिला रत्न’ पदकबाट सम्मानित

अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले समाजसेवी इन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ । मैथिली अधिकार दिवसको अवसरमा आज डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरेको हो ।सम्मानित भएपछि झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको […]