वरिष्ठ इन्जिनियर भगवान झा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, बैशाख ७ ।समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार साँझ ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले झालाई पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा नेकपा( एमाले)का नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा साइकल खरिद गर्दा १० करोड घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम […]

साइकल किन्दा १० करोड ३३ लाख 'भ्रष्टाचार', ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित...

इन्जिनियर भगवान झा ‘मिथिला रत्न’ पदकबाट सम्मानित

अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले समाजसेवी इन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ । मैथिली अधिकार दिवसको अवसरमा आज डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरेको हो ।सम्मानित भएपछि झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको […]