मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा भीमफेदी–६ तारगाँउकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेल जल्नुभएको थियो ।
विराटनगर : आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ।
विराटनगर १० लालीगुरास चोकमा ८० वर्षीया देवि यादवको आगो ताप्ने क्रममा आज बिहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो ताप्ने क्रममा यादवले लगाएको सारीमा आगो सल्किएर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा वडा प्रहरी कार्यालयका इन्चार्ज डिएसपी दिपेन्द्र पन्जार थारुसहितको टोली पुगि घटनाको मुचुल्का उठाउने कार्य भइरहेको छ।
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।
काठमाडौं । नवलपरासी (पश्चिम)मा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका–३ अमहवा बस्ने ८१ वर्षीया ठगनी मुसहरको आगोमा जलेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरको आँगनमा आगो बाली ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएर आगलागी हुँदा गम्भीर घाइते भएकी...
पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दा माथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते […]
घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।