आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा घरमा आगलागी, जलेर १ जनाको मृत्यु

काठमाडौं । चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको १ तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय […]

जाडोले १५ जनाको ज्यान गइसक्यो, दाउरा बाँडेर बसेको छ सरकार

मधेश प्रदेशमा जाडोले कठ्यांग्रिएर र आगो ताप्ने क्रममा जलेर २०७९ मंसिरयता मात्रै १५ जनाको मृत्यु भइसकेको छ । तर, प्रदेश र स्थानीय सरकार ‘विपन्न बस्तीमा दाउरा वितरण गरेको’ बताएर जिम्मेवारीबाट भागिरहेका छन् ।

आगोले जलेर दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा

आगलागीमा परी तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा

आगलागीमा परी एक जना बृद्धाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा आगलानी हुँदा एक जनाको मृत्यु भएको छ । हिजो (सोमबार) आगलानीमा परी एक जनाको मृत्यु भएको हो । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–१२ सुकुम्बासी बस्ती बस्ने ६६ वर्षीया बृद्धा सीता थारुको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर सोमबार दिउँसो मृत्यु भएको छ । त्यस्तै उदयपुर, रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने सत्रुधन थापाको […]

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको हो ।

आगो ताप्दा जलेर पाल्पामा १ जनाको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको  सोमबार मृत्यु भएको छ ।  रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा […]

आगो ताप्ने क्रममा शरीरमा सल्केर एक जनाको मृत्यु

जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेर ज्यान गएको प्रहरीले ज

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ भने अर्का एक जनाको पार्किङ गरेर राखिएको स्काभेटरमा शव फेला परेको छ  ।  पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की ७३ वर्षकी गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको क्रममा उनलाई मिसन अस्पताल तानसेनमा ल्याएको थियो । त्यहीँ आज मृत्यु भएको प्रहरीले जनाएको छ ।यता पाल्पाको तिनाउ गाउँपाल