नेपाली सिमेन्ट उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्छु : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सिमेन्ट उद्योगीहरुका जायज मागलाई सम्बोधन गरिने बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरुसँगको छलफलका क्रममा मन्त्री यादवले नेपाली सिमेन्टलाई प्रोत्साहन गर्नका...

सम्बन्धित सामग्री

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छ : मन्त्री यादव

काठमाडौँ,२२ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । यहाँ आयोजित क्लाइमेट एक्सन क्याम्पेन नेटवर्कको प्रथम भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री नियुक्त भएपश्चात् जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन तथा निर्णय गरेर युद्धस्तरमा काम अगाडि बढाएको बताए […]

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

चितवन- वन तथा वातावरण मन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए। महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण […]

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

काठमाडौँ,८ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए । महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले […]

तीन महिनाभित्र परिणाममुखी काम गर्छु : मन्त्री यादव

काठमाडौँ,२६ असार । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा महत्पूर्ण काम गर्ने जानकारी दिए । […]

चुरे-मधेसबीच नङ र मासुजस्तै सम्बन्ध : मन्त्री यादव

वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे र मधेसबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुरेको विनाश रोक्न आवश्यक रहेको बताए ।मन्त्री यादवले वन मन्त्रालयले मात्र चुरेको विनाश रोक्न सम्भव नरहेको पनि प्रस्ट पारे । ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले पनि चुरे विनाश रोक्न उत्तिकै पहल गर्नुपर्ने उनको भनाइ छ । गिट्टी, बालुवा उत्खननका लागि निश्चित ठाउँ तोकेर पनि चुरे विनाशलाई रोक्न

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्। ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको…

नेपालीको रेल चढ्ने सपना पूरा भयो : मन्त्री यादव

१९ चैत, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल चढ्न लालायित नेपालीको चाहना पूरा भएको बताएकी छन् । नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् । ‘म त बच्चामा रेलको धेरै यात्रा गरेको छु । नेपालमा पहिला […]

सही अवस्थाको गाडी बिक्री गर्नूस् : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालालाई सचेत गराएकी छन् ।शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउने गरेका कारण दुर्घटना हुने गरेको बताइन् । सडकमा गुड्ने गाडीको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना […]

मर्मत नगरिएका गाडी गुडाउदा दुर्घटना बढ्यो : मन्त्री यादव

काठमाडौँ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छन्। शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउँने गरेको कारणले दुर्घटना हुने गरेको बताइन्।