सही अवस्थाको गाडी बिक्री गर्नूस् : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालालाई सचेत गराएकी छन् ।शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउने गरेका कारण दुर्घटना हुने गरेको बताइन् । सडकमा गुड्ने गाडीको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना […]