आफ्नै काकाले चलाएको ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु

गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

दुर्घटनामा बालिकाको मृत्यु

झापा । कनकाई नगरपालिका–७, दुर्गापुरमा ट्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छन् । बुवा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन्...

ट्याक्टरले किचेर बालिकाको मृत्यु

धनकुटा बजारमा आज बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ ।  धनकुटा नगरपालिका– ७ श्रीवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरले किच्दा धनकुटा नगरपालिका– ८ पेलेकपाङ्गकी १५...

ट्याक्टरले किचेर बालिकाको मृत्यु

प्यूठान: ट्याक्टरको ट्रलीले किचेर प्यूठानमा एक बालिकाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–७ बाग्दुलामा घर निर्माणका लागि बालुवा लिएर