मोरङ । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो । आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख ३८ हजार ३८७ बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म […]