जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा ८३ कर्मचारीलाई अवैधानिक नियुक्ति गरेर चर्चामा रहेकै बेलामा म्याद सकिएको कर्मचारीलाई तलब भत्ता निकासा भएको पाइएको छ।
तीन महिनाका लागि ज्यालादारी करारमा नियुक्त भएका कर्मचारीको अवधि सम्पन्न भइसकेको भए पनि नविकरण नै नगरी अहिले पनि अस्पतालमा काम गर्दै तलब भत्ता बझ्दै अ...