बुटवल। लुम्बिनी प्रदेश सरकारले १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीका विषयमा जानकारी गराएको हो । ३ दिनसम्म संचालन हुने कार्यक्रममा आज (शनिबार) प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले बुटवलमा खुल्ला दौड प्रतियोगिता गर्ने […]