संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको

सम्बन्धित सामग्री

असहायलाई १० प्रतिशत शय्या उपलब्ध नगराउने अस्पताललाई कारबाही गर्छु : मेयर  बालेन

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका अस्पतालले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश (१० )  प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार नगरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताएका छन्।फेसबुकमा एक स्टाटस राख्दै उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारबाही हुने बताएका हुन्।उनले भनेका छन्, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७