ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे । हुन त ओली यस्ता वाकपटुताका लागि माहिर छन् भन्ने कुरा नेपाली जनता र सञ्चार माध्यमबाट छुपेको छैन । तर, सोमबार लुम्बिनीमा ओलीले गरेको भाषण ‘टु मच’ नै सुनियो। लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित सभामा उनले बडो उत्साहका साथ भनिदिए– हामीले कुराकानी गरेपछि भारत […]
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन्। सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी-२० प्रतियोगिताको क्रममा उनले निलम्बन फुकुवापछि पहिलो खेल खेलेका हुन्। बारा क्रिकेट टिमबाट खेलेका अन्सारी आजको खेलमा शून्य रनमा आउट भए। पर्साविरुद्धको खेलमा अन्सारीले २ बल सामना गरेका थिए। उनी रञ्जित […]
काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली गाउँ गाउँमा पुगेको छ । पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको हो । हिजो (आइतबार) सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँ गाउँमा पुर्याएर […]
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत-पाकिस्तान तनाव सम्बन्धी अभिव्यक्तिले नेपाली राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद उत्पन्न गरेको छ। यो