काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी विघटनको संघारमा पुगेको छ। प्रधानमन्त्रीको कदमअघि नै पटकपटक संकटमा पर्दै आएको नेकपा एकता अब के हुने अन्योल छ।
यद्यपि प्रधानमन्त्रीको कदमपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न ओली गुट र उनीइतरका गुटको भेला सोमबार बिहानैबाट चल्ने