अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र […]