काठमाडौं : यहाँका १० निर्वाचन क्षेत्रको मतगणना पनि फरक फरक स्थानमा हुने भएको छ।काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरप