मुख्यमन्त्री राउतले अध्यादेशबाट सरकार चलाउने खोजेको विपक्षी दलको आरोप

जनकपुरधाम– प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत कुनै कानुन ल्याउन लागेको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए । […]

सम्बन्धित सामग्री

एक्लिएका हुन् त मुख्यमन्त्री ?

आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।...

संघीय सरकार र संसदमा केन्द्रीकृत मानसिकता हावी : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार र संसदमा केन्द्रीकृत मानशिकता हावी भएका कारण संघीयता कार्यान्वयनमा समस्या आएको आरोप लगाएका छन्  ।शुक्रबार हेटौंडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले संघीय सरकार र...

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको...

मुख्यमन्त्रीले अध्यादेशबाट सरकार चलाउन खोजेका नेता सोनलको आरोप

प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुलुकमा विश्वविद्यालयहरू खोल्नु आपत्तिको विषय नरहे पनि सरकारको दोहोरो चरित्रले गर्दा अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाए ।उनले हाउसको अधिकारलाई वञ्चित गर्दै ल्याइएको अध्यादेशप्रति असहमति समेत जनाए । उनले अध्यादेश फिर्ता लिन माग गर्दै त्यसलाई विधेयकको रुपमा प्रस्तुत गरि प्रक्रिया अन

छापा प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षडयन्त्र हो : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न

मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफूलाई बन्धक बनाएको प्रदेश सांसद वलीको आरोप

लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छिन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी...

प्रदेश नम्बर २ माथि  विभेद गरियो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा ओली सरकार उदासिन रहेको आरोप लगाएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको सातौं गाउँसभा उद्घाटनको क्रममा उनले सो आरोप लगाएका हुन् ।मुख्यमन्त्री राउतले संघीय सरकारले १०/२० लाखका योजनाहरुमा समेत आफै हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले भने, ‘यो केन्द्र सरकारले गरेको संघीयतामाथिकै प्रहार हो ।’ मुख्यमन्त्री राउतले बजेट विनियोजनमा समेत केन्द्रीय सरकारले  प्रदेश नम्बर २ माथि &n

प्रदेशसभा बैठकमै सांसदहरुले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलमाथि संसद छलेर लुकीलुकी हिँडेको आरोप लगाए । उनीहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिएर मार्ग प्र

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,