हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ । तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ ।  आगलागी भएपछि बस...

सम्बन्धित सामग्री

ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जले

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका–१६ वनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा […]

ढुंगेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित ढुंगेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–१६, वनस्थलीनजिकै रहेको ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी...

धरानको पालिका बजारमा आगलागी, क्षतीपूर्ती माग गर्दै निवेदन

धरान ३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ पसल जलेर नष्ट भएको छ । उज्यालो नहुँदै भएको आगलागीमा पालिका बजारमा रहेको ८ वटा कस्मेटिक पसल जलेको छ भने फलफुल, तरकारी र एउटा होटल पनि जलेको छ । विद्युत सर्ट भएर बिहान करिब साढे ४ बजे आगलागी भएको थियो ।

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति

१२ साउन, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा …

सुनसरीमा आगलागी, ११ वटा पसल जल्यो

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ। आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ। धरान उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीले आग...