काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको कम्पनीले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य […]