त्रिगुना नगरपालिकामा मेयर र राजनीतिक दलबीचमा विवाद, विद्यालयको दरवन्दी मिलान र शिक्षक सरुवामा असन्तुष्टि

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत राजनीतिक दलले नगरपालिकाले गरेको शिक्षक सरुवा र दरबन्दी मिलानका बिषयमा विरोध गरेका छन् । नगर प्रमुखले राजनीतिक आस्थाका आधारमा शिक्षाकको सरुवा र दरवन्दी मिलान गरेको भन्दै दलहरुले विरोध गरेका छन् । एमाले काङ्ग्रेस माओवादी लगायतका दलले विज्ञप्ती निकाल्दै शैक्षिकसत्र शुरुवात भइ तीन महिना व्यतित भइसकेको अवस्थामा हचुवा तथा पुर्वाग्राही […]