‘सामुद्रिक सुरक्षा’को लागी चीन, रुस र इरानले आजबाट संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं । चीन, रुस र इरानका सैनिकहरूले संयुक्त सामुद्रिक अभ्यास गर्ने भएका छन् । ओमान खाडीमा यी तीन देशहरुले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार यही हप्ताबाट संयुक्त सैन्य अभ्यास हुने भएको छ । अभ्यासको मूल उद्देश्य ‘सामुद्रिक सुरक्षा’ भएको आरटीले उल्लेख गरेको छ । मरिटाइम सेक्युरिटी बेल्ट नाम […]

सम्बन्धित सामग्री

इरान, रुस र चीनले हिन्द महासागरमा गरे संयुक्त सैन्य अभ्यास

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् ।  इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिरल मोस्तफा ताजोलदिनीले जनाकारी दिए ।  अभ्यासका क्रममा उनीहरूले बलिरहेको जहाजबाट मानिसलाई उद्धार गर्ने, अपहरणमा परेको जहाजलाई मुक्त गर्ने र रातको समयमा आकाशमा रहेको लक्ष्यलाई हान्ने काम गरे ।  अभ्यास शुक्रवार बिहानबाट शुरू भएको हो ।  यी तीन देशहरूले सन् २०१९ देखि संयुक्त जलसैन्य अभ्यास ओमान सा...

अमेरिकासँग सम्बन्ध बिग्रिएको बेला चीन, इरान र रुसले संयुक्त सैन्य अभ्यास गर्दै

वासिंटन । चीन, इरान र रुसले संयुक्त नौसेना अभ्यास गर्ने भएको छ । इरान र अमेरिकाबीच विवाद चर्किरहेका समयमा चीन,