पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुर्नया गाउँपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा २सय २१ भैसी, १ हजार ३०१ बाख्रा, १सय ५३ गाइगोरु र २ सय कुखुराका लागि परजीवि नियन्त्रण सम्बन्धि औषधि वितरण गरिएको छ । शिविरमा किसानहरुलाई विभिन्न रोगका बारेमा …

सम्बन्धित सामग्री

कृषि र पशु शिविरले किसान लाभान्वित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले प्रत्येक वडामा कृषि तथा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कृषि र पशुमा देखिएको समस्या पहिचान र समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर आयोजना गरेको हो । नागरिकको मुख्य आयश्रोतको रुपमा रहेको कृषि र पशुमा हुने समस्याको पहिचानमा शिविरले सहजता ल्याउने विश्वास नगरपालिकाले लिएको छ । बैशाख १९ गतेबाट […] The post कृषि र पशु शिविरले किसान लाभान्वित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

पैयुँ गाउँपालिकामा पशुका लागि स्वास्थ्य शिविर

पर्वत : पर्वतको पैयुँ गाउँपालिकामा पशुहरूको लागि पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका–१ टकलाकको समन्वयमा पशुहरूमा रहेको बाँझोपनको समस्या हल गर्ने, विभिन्न रोगहरूको जाँच, औषधि उपचार र औषधि वितरण सेवा सहितको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्र

निःशुल्क पशु स्वास्थ्य शिविरमा १२ सय पशुको उपचार

दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।