प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट सजाय माफी पाएकामा हत्या अभियोग ठहर भएर जन्मकैद भोगिरहेकादेखि बैंक लुटेरासम्म परेका छन् । अदालतबाट दोषी ठहर भएका उनीहरूलाई तोकिएको सजाय भुक्तान नगराई सरकारले कानुनी छिद्रमार्फत उन्मुक्ति दिएको हो । उन्मुक्ति पाउनेहरू राजनीतिक दलका नेता/कार्यकर्ता छन् ।
दुई युवाको हत्या अभियोग लागेका बागलुङका १५ जना युवालाई जन्मकैदको फैसला भएको छ । घटनामा संलग्न एक बालकलाई सुधारगृह पठाइने भएको छ । २०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका–७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।
दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चार जनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको...
राजविराज : पारिवारिक कलहमा श्रीमतीको हत्या अभियोग लागेकालाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। सप्तरीको बोदे बरसाइन नगरपालिका ३ गौराकी ४० वर्षीया ललीतादेवी यादवको हत्या आरोपमा उनका श