एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा स्मार्ट क्युआर भुक्तानी सेवा

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी...