काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बताउनुभयो । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तिहरूबाट निर्वाचन प्रचारप्रसार गर्दा सरकारी स्रोत […]