नेपाल-भारत सीमामा काँडेतार लगाउन फिल्म ‘काँडेतार’मार्फत् प्रस्ताव

काठमाडौं । नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’मार्फत नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने प्रस्ताव गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव […]

सम्बन्धित सामग्री

चलचित्र काँडेतारको प्रदर्शन आइतबारदेखि बन्द गर्ने घोषणा

काठमाडौं । नेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ । निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् । देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । त्यसअघि खड्काले आफू […]

हलमा तीन नेपालीसहित पाँच फिल्म रिलिज

काठमाडौं । शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु भिन्न जनरा र कथावस्तुका यी फिल्म रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । नेपाली भाषाका ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् । ‘उपहार […]

फिल्म ‘काँडेतार’ को सेन्सर पास

काठमाडौं, ५ जेठ । फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्ममा रहेको केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि पास गरेको हो । निर्माता निर्देशक नवल खड्काले फिल्म सेन्सर पास भएको बताए । उनले सेन्सर बोर्डले फिल्ममा रहेको गृह मन्त्रालयको र भुटानको बिषयमा रहेको दुई दृष्य काट्दै सेन्सर पास गरेको जानकारी दिए […]

सेन्सर पास भएन ‘काँडेतार’, किन रोकियो ?

काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लागेको छ । चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शनमा रोक लगाएको हो । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ । सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा […]

‘काँडेतार’ को टिजरमा राष्ट्रियताको कथा

अभिनेता नवल खड्काको निर्माण निर्देशन रहेको फिल्म ‘काँडेटार’ को टिजर सार्वजनिक भएको छ । नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय कथा बनाइएको फिल्मको टिजरमा पनि यस्तै कुराको उठान गरिएको छ । फिल्ममा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, परशुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवि शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालक

फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ– नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर नवलमै केन्द्रित छ । एक्सनले भरिभराउ रहेको टिजरमा राष्ट्रवादी समस्यालाई नै नवलले देखाएका छन् । यसअघिका फिल्महरु ‘दशगजा’, ‘भिमदत्त’ झैँ यो पनि सिमानाको विषयमा केन्द्रित छ ।  सार्वजनिक टिजरमार्फत राष्ट्रको अस्मिता बचाउन मृत्युको पर्वाह नहुने सन्देश दिन खोजिएको छ । फिल्ममा […]

फष्टलुकमा यस्तो देखियो फिल्म ‘काँडेतार’

फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसरको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् ।फिल्ममा नवल, गौरव, रेविका, सुरविनाको अलवा रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार

गुपचुपमै सकियो ‘काँडेतार’ को सुटिङ

फिल्म ‘काँडेतार’ को छायांकन सकिएको छ । प्रदेश १ र २ का विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन आइतबार सकिएको हो । ३५ औं दिनको नियमित छायांकन पछि फिल्म सकिएको निर्देशक नवल खड्काले बताए । फिल्म युनिट भने सोमबार काठमाडौं फर्किँदैछ ।निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका थिए । फिल्मको बिषयबस्तु अलि गोप्य भएकोले देश तथा विदेशबाट हस्तक्षेप हुन सक्ने भन्दै निर्माण युनिटले गुपचुपमै फिल्मको छायांकन सकाएको हो ।‘नेपाल र भारतको सिमानामा

विराटनगरबाट ‘काँडेतार’ को सुटिङ सुरु

फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।फिल्ममा गौरव पहारी, रेविका

‘काँडेतार’ मा भित्रिन् रेविका

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’ मा  अभिनेत्री रेविका गुरुङ अनुबन्धित भएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा गुरुङ फाइनल भएको निर्माता नवल खड्काले जानकारी दिए । ‘मारुनी’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी रेविकाको यो दोस्रो फिल्म हो । टीभीसीबाट अभिनयमा डेब्यु गरेकी उनीसँग र्याम्प सो, टीभीसी र बङ्गाली म्युजिक भिडियो अभिनय गरेको अनुभव समेत छ ।फिल्मको मुख्य भूमिका लागि यस अगाडि अभिनेता गौरव पहारी, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग,