‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना

काठमाडौं । तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार जितु फूल लिएर भक्तपुर पुगेका थिए । आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को सोमबार सूर्य विनायक मन्दिर, भक्तपुरमा घोषणा तथा शुभमुर्हूत कार्यक्रम […]